दुई वर्ष अघि निर्माण गरिएको नेपाली कथानक चलचित्र कबड्डी कबड्डीले मुस्ताङको नाउरीकोटलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाएको छ ।चलचित्र प्रर्दशन भए लगत्तै नाउरीकोट घुम्न आउने पर्यटकहरुको संख्यामा अकल्पनीय रुपमा बृद्धि हुन थालेको छ ।चलचित्रमा छायाङ्कन गरिएका स्थानहरुको अवलोकन गर्ने सोचका साथ मुक्तिनाथ...
Read more
"जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो" यो गीतको भावले जे बोलेको छ तेहि भएको छ चेतन घर्ती मगरलाई । करिब ४ वर्ष अगाडि विद्यार्थी भिसामा जापान छिरेका चेतनलाई आफ्नो देशको माया र नेपाली गीतसंगीतको झझल्कोले सताईरहयो । तेहि झझल्को मेटाउन जापानमै रहेर पनि उनले पन्चेबाजाको गीत "सम्झिदै गर
Read more
माया प्रेममा धोका पाउँदाको पल कस्लाई पो सहन योग्य हुन्छ र यहि पीडा लाई गीतको मध्यम बाट प्रस्तुत गरिएको गीत हो अन्तै नाता जोड्यौ भने सानू । बहुचर्चित गायक कृष्ण सुवेदी अनि बहुचर्चित गायिका देबि घर्तीको सुमधुर आवाजले गीतको भाब लाई अझ मझबुध बनाएको छ । पिर परेर आको बेलामा, स्याङ्जामा घर छ मलाई के को ड
Read more
पछिल्लो समय अत्यन्त चर्चाको शिखरमा रहेको नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीत ‘साइली’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली चालिस कटेसी रमाउला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
Read more
माघ २३, पोखरा । तिमीले जे भनेनी मान्छुको अपार सफलता पछि लोक तथा दोहोरी गायक किसान नेपालीले आफ्नो तेस्रो साङ्गीतिक कोशेली “शंकाको घैलो” बजारमा ल्याएका छन् ।
Read more
माघ २३, पोखरा । बन्दिपुरको कल्चोकमा बाबा जीत बहादुर राना मगर र आमा होम माया राना मगरको कोखबाट जन्मेका पवन राना मगर सबैलाई मन छुने "मोहोनी तिम्रो रुपैले पार्यो अलमल" कौरा गीत बजारमा ल्याएका छन् ।
Read more