Archieve

by अनन्त | 2017-03-12 10:24:57| Tags : entertainment | social | mainNews |

होलीमा झुम्यो पोखरा /नायिका ऋचा शर्मा पोखराको होलीमा रमाउदै (हेर्नुस भिडियोमा)

रेवान पोखराले आयोजना गरेको  रंगहरुको पर्व "होली उत्सव" मा पोखरामा युवायुवतीहरु रमाएका छन् । ठाउँ ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु पोखराको लेकसाइडमा होली खेल्लन आएका थिए । रेवान पोखराको आयोजनामा हुने होली महोत्सवमा युवायुवतीको उल्लेख्य सहभागीता रहेको थियो  । हेर्नुस भिडियोमा :

Read more

by अनन्त | 2017-03-11 08:41:41| Tags : social | mainNews |

दारी ग्याङ र MRR ले बन्दकोबन्दको बाइक र्याली गर्दै गरे बन्दको बिरोध (भिडियो )

आजको बन्दको बिरोध पोखरामा दारी दारी ग्याङ र MRR ले बन्दकोबन्दको बाइक र्याली गर्दै बिरोध गरेका थिए प्रस्तुत छ आजको बन्दको बिरोधको भिडियो

Read more

by अनन्त | 2017-03-10 07:29:57| Tags : social | mainNews |

कन्चनपुर घटनाको विरोधमा शनिवार विप्लब माओबादीको नेपाल बन्द

कञ्चनपुरको आनन्द बजार पुनर्वास क्षेत्रमा विहिवार एसएसबीको गोलीबाट नेपाली नागरिकको मृत्यु भएको घटना विरोध गर्दै बिप्लब माओबादीले शनिवार नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर पार्टीका प्रवक्ता प्रकाण्डले भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गर्ने र एक्का

Read more

by केपी कुमार जलन | 2017-03-05 05:47:50| Tags : entertainment | social |

बेनी बजारमा चैत १० देखि २० सम्म प्रथम धौलागिरी सास्कृतीक महोत्सव हुने

हाम्रो अभियान¸लोक संस्कृतिको संरक्षण¸स्रष्टाको सम्मान¸नव प्रतिभाको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अंचल कार्य समिति धौलागिरीले यही चैत्र १० गते देखी २० गते सम्म म्गाग्दी जिल्लाको सुन्दर नगरी बेनी बजार स्थित खुला मंचमा प्रथम धौलागिरी सास्कृतिक महोत्सव गर्ने भएको छ

Read more

by अनन्त | 2017-03-05 05:32:12| Tags : news | social | mainNews |

पोखरामा अर्को ठाउँमा वर्ड फ्लू, पोखरामा पंक्षी तथा पंक्षीजन्य पदार्थ ओसारपसारमा

पोखरा, २२ फागुन /पोखरामा एक साताको अवधी भित्रै पुनः अर्को ठाउँमा वर्डफ्लू देखिएको छ । पोखरा १८ खाल्टेमसिना कै शुभकामना टोलमा वर्डफ्लू देखिएको हो । स्थानीय दिपेन्द्र केसीले पालेको कुखुरामा एच फाइभ एन वन जिवाणु पोजिटिभ पाईएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ ।

Read more

by | 2017-03-02 04:57:00| Tags : social | political | mainNews |

स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् ।

Read more

by रासस | 2017-02-25 09:13:31| Tags : news | social |

माछा महोत्सव सुरु - ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’

पोखरा, १४ फागुन । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि बेगनास तालको किनारामा तेस्रो माछा महोत्सव सुरु भएको छ । 

Read more

by रासस | 2017-02-25 00:08:25| Tags : social |

भूकम्पपीडितलाई दोस्रो किस्ता दिन प्रमाणीकरण सुरु

बनेपा, १४ फागुन । पुनःनिर्माणको प्रक्रिया अघि बढाएका भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि काभ्रेपलाञ्चोकमा प्रमाणीकरण सुरु भएको छ । पहिलो किस्ताको रकमबाट पुनःनिर्माण गरेका भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम माग गर्न आवेदन गरेपछि उनीहरुको आवेदनमा जाँच तथा प्रमाणीकरण सुरु भएको सहरी विकास तथा भव

Read more

by इकान्तिपुर | 2017-02-24 23:16:44| Tags : social | health |

पोखरामा बर्डफ्लु भेटियो

फाल्गुन १४, २०७३- पोखरामा बर्डफ्लु भेटिएको छ । पोखरा– १८ खाल्टेमसिना निवासी मिना परियारले पालेका हाँस कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लु पुष्टि भएको हो । स्थानीय प्रशासनले शनिबार बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न अपिल गरेको छ ।

Read more

by | 2017-02-21 01:01:07| Tags : social |

चार प्रतिशत बालबालिका विद्यालय बाहिर

जुम्ला, १० फागुन । जुम्लाका चार प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला शिक्षा कार्यालय जुम्लाले ‘भर्ना अभियान र यसको औचित्य’ कार्यपत्र सार्वजनिकीकरण कार्यक्रममा सोमबार यो तथ्याङ्क सार्वजनिक गरेको हो । 

Read more

कबड्डीले चिनायो नाउरीकोट

दुई वर्ष अघि निर्माण गरिएको नेपाली कथानक चलचित्र कबड्डी कबड्डीले मुस्ताङको नाउरीकोटलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाएको छ ।चलचित्र प्रर्दशन भए लगत्तै नाउरीकोट घुम्न आउने पर्यटकहरुको संख्यामा अकल्पनीय रुपमा बृद्धि हुन थालेको छ ।चलचित्रमा छायाङ्कन गरिएका स्थानहरुको अवलोकन गर्ने सोचका साथ मुक्तिनाथ...

Read more

by अनन्त भण्डारी | 2017-02-20 08:38:36| Tags : social | mainNews |

मृगौला पिडित दिपेन्द्र पहारीलाई दाह्री ग्याङको पुर्न सहयोग

अनन्त भण्डारी पोखरा ९ दारी ग्यांग पोखराले मृगौला पिडित दिपेन्द्र पहारीलाई सहयोग प्रदान गरेको छ l यस अघिपनि सहयोग प्रदान गरेको ग्याङ ले बिगत लामो समय देखि मृगौला रोग सग लडी रहेका लेकसाइड निवासी दिपेन्द्र पहारीलाई दारी ग्याङ पोखराले पुर्न सहयोग प्रदान गरेको छ l

Read more

आज बिहानै धादिङमा परकम्प

काठमाडौँ, ७ फागुन । आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।

Read more

by अनन्त भण्डारी | 2017-02-17 08:55:51| Tags : social | mainNews |

शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गर्दै मनायो दाह्री ग्याङले वार्षिकोत्सव

अनन्त भण्डारी फाल्गुन ६ पोखरा दाह्री ग्याङ सायद यो नाम हजुरले सुन्नु भएकै होला l पछिल्लो समय सामाजिक क्षेत्रमा अगाडी बढिरहेको उक्त फेसबुक अन्तर्गतको क्लोज ग्रुप दाह्री ग्याङ खोलेको आज एक बर्ष पुगेको उपलक्ष्यमा ग्याङ का मेम्बर हरुले धम्पुस वडा नम्बर ५ को देउराली आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद

Read more

by अनन्त भण्डारी | 2017-02-17 08:55:45| Tags : social | mainNews |

शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गर्दै मनायो दाह्री ग्याङले वार्षिकोत्सव

अनन्त भण्डारी फाल्गुन ६ पोखरा दाह्री ग्याङ सायद यो नाम हजुरले सुन्नु भएकै होला l पछिल्लो समय सामाजिक क्षेत्रमा अगाडी बढिरहेको उक्त फेसबुक अन्तर्गतको क्लोज ग्रुप दाह्री ग्याङ खोलेको आज एक बर्ष पुगेको उपलक्ष्यमा ग्याङ का मेम्बर हरुले धम्पुस वडा नम्बर ५ को देउराली आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद

Read more

Teams
Quick Links
Contact us
Radio Sarangi Network (SIBN)
New Baneshwor, Kathmandu
01-4475345, 9851118911