Archieve

by रासस  | 2017-02-13 23:42:32| Tags : news | informationTecnology |

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

पोखरा, ३ फागुन । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । 

Read more

by रासस  | 2017-02-09 01:30:34| Tags : news | informationTecnology |

एप्पलका फोनमा समेत फोर जी चल्ने

काठमाडौँ, २५ माघ । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको चौथो पुस्ताको इन्टरनेट (फोर जी) एप्पलका मोबाइल फोनमा समेत चल्ने भएको छ । 

Read more

by रासस | 2017-02-04 21:41:06| Tags : news | informationTecnology |

फोरजी प्रयोगमा चुनौती

काठमाडौँ, २१ माघ । आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन । पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो ।

Read more

Teams
Quick Links
Contact us
Radio Sarangi Network (SIBN)
New Baneshwor, Kathmandu
01-4475345, 9851118911