Archieve

by | 2017-02-09 09:17:31| Tags : international |

जेल तोडी भाग्ने ६० भन्दाबढी कैदीको खोजी जारी

सिडनी, २७ माघ । पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दाबढी कैदीहरुको अझ खोजीकार्य जारी रहेको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ ।

Read more

by | 2017-02-09 09:10:57| Tags : international |

दक्षिण इरानमा ग्यास विस्फोटबाट पाँचको मृत्यु, नौ घाइते

तेहरान (इरान), २७ माघ । इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । घटनामा नौ जना घाइते भएको जनाइएको छ ।

Read more

by रासस/सिन्ह्वा  | 2017-02-06 22:10:29| Tags : international |

साउदीका २७ विमानस्थल सन् २०१८ मा निजिकरण हुने

रियाद, २४ माघ । साउदी अरबका २७ ओटा विमानस्थल आउदो सन् २०१८ को मध्य देखि निजि कम्पनीहरुले चलाउने भएका छन् । विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक पत्रिकाले सोमबार लेखेको छ । 

Read more

by रासस/सिन्ह्वा  | 2017-02-05 20:50:36| Tags : international |

उत्तरी म्यानमारबाट ९२ हजार विस्थापित

संयुक्त राष्ट्रसङ्घ, २१ माघ । गत अक्टोबरदेखि हालसम्म उत्तरी म्यानमारबाट कम्तीमा पनि ९२ हजार जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार संवाददाताहरुलाई दिएको जानकारीअनुसार म्यानमारको उत्तरी क्षेत्रमा पर्ने राखिने राज्यबाट उनीहरु विस्थापित भएका हुन् । 

Read more

by रासस/सिन्ह्वा  | 2017-02-03 21:57:08| Tags : international |

भारतको राष्ट्रपति कार्यालयमा आगलागी

नयाँदिल्ली, २१ माघ । भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् । 

Read more

by रासस/एएफपी  | 2017-02-03 21:51:53| Tags : international |

ट्रम्पको इयूमाथिको दवाव अस्वीकार्यः अलान्द

माल्टा, २१ माघ । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताउनुभएको छ । 

Read more

Teams
Quick Links
Contact us
Radio Sarangi Network (SIBN)
New Baneshwor, Kathmandu
01-4475345, 9851118911