Archieve

by इकान्तिपुर | 2017-02-24 23:16:44| Tags : social | health |

पोखरामा बर्डफ्लु भेटियो

फाल्गुन १४, २०७३- पोखरामा बर्डफ्लु भेटिएको छ । पोखरा– १८ खाल्टेमसिना निवासी मिना परियारले पालेका हाँस कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लु पुष्टि भएको हो । स्थानीय प्रशासनले शनिबार बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न अपिल गरेको छ ।

Read more

by रासस  | 2017-02-06 09:15:03| Tags : social | health |

पाल्पामा १३ कुष्ठरोगी

रामपुर (पाल्पा), २४ माघ । पाल्पामा हाल १३ जना कुष्ठरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका छन् । जिल्लामा सङ्क्रमित कुष्ठरोगीमध्ये आठ जनाले प्रक्रिया पूरा गरेको पाइएको छ । यस आर्थिक वर्षमा चारजना... 

Read more

by रासस | 2017-02-06 09:12:42| Tags : health |

महिनौपछि महोत्तरीमा औषधी

गौशाला, २४ माघ । महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको छ । 

Read more

Teams
Quick Links
Contact us
Radio Sarangi Network (SIBN)
New Baneshwor, Kathmandu
01-4475345, 9851118911