‘चुनावसँग मतलव छैन, रिभोलुसन गर्ने हो, बुझ्नु भो ?’

१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीले फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर आइतबारदेखि आठौं महाधिवेशन सुरु गरेको छ । यो महाधिवेशनपछि पार्टीको नामबाट ‘माओवादी’ हटाइने भएको छ ।

Read more