हेब्बी बड्डे

अम्बाको रुखमुनी घाँस काट्न जाँदा  सुगाले  आधा अम्बा खाएर आधा झार्छ, सुगाको जुठो हँसियाले फाल्दै  बाँकी अम्बा टोक्न खोज्दा मेरो जिब्रोले  तिमीलाई सम्झिन्छ

Read more