Archieve

by अनन्त | 2017-07-24 07:42:02| Tags : social | mainNews |

"रेलले दुईवटै खुट्टा काटिएका रमन सिं बारे छोटो जानकारी संगै सहयोगको अपिल"

०६९ सालमा रोजगारको शिलशिलामा छिमेकी देश भारततिर साथीहरूसंग जांदै गर्दा गोरखपुर पुगेपछि बिस्तारै हिनिरहेको रेलमा साथीहरू चढीसकेको र आफु अलि पछि रहेकोले दौडेर रेलमा चढ्ने क्रममा हात फुत्केर रेलको लिगमा खसी रेलले दुईवटै खुट्टा घुंडा भन्दा माथीबाटै काटेपछी हाल उपचार सकाएर गाउँमै बसिरहेका छन् ।

Read more

by अनन्त | 2017-06-13 07:57:13| Tags : mainNews |

फेरी कक्षा १ का विद्यार्थी सक्त घाइते हुने गरी प्रिन्सिपलबाटै कुटिए

पोखरा,२९ जेठ। विद्यालयमा विद्यार्थी शिक्षक द्वारा कुटिने घटना अब नौलो रहेन त्यस्तै भयो पोखरामा एक विद्यार्थी आफ्नै स्कुलका प्रिन्सिपलबाट निर्घात कुटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ स्थित मर्निङ ग्लोरी स्कुलमा कक्षा १ मा अध्ययनरत सुवास लामिछाने सोही स्कुलका प्रिन्सिपल शिवदत्त तिवारीब

Read more

by अनन्त | 2017-06-09 06:31:01| Tags : mainNews |

धुलोले अत्याएपछि स्थानीयद्धारा सडक बन्द

सडकको धुलोले घरमा बस्न सक्ने अबस्था नभएपछि पोखराको जिरो विन्ध्यावासिनी सडक खण्डका स्थानीय आजित भएका छन् । निर्माणधिन सडकबाट उडेको धुलो घर र पसल भित्र पसेर बस्न नसक्ने भएपछि उनीहरुले सडकनै बन्द गर्न निस्किए ।

Read more

by अनन्त | 2017-06-09 00:24:32| Tags : social | mainNews |

धान्ला पोखराले ? पोखरामा यसकारण चाहिँदैन अन्तर्राष्ट्रिय विमानस्थल

यतिबेला पोखरेली जनता उत्साहित छन्, आफ्नो आँगनमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने काम अघि बढिरहेको छ । म चाहिँ यो विमानस्थल बन्नुहुँदैन भन्दै आएको छु । यसो भन्दा विकास विरोधी सुनिएला । तर, कुरा त्यसो होइन । वास्तवमै अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निम्ति अत्यन्तै प्रत्युत्पादक छ ।

Read more

by अनन्त | 2017-05-30 00:59:38| Tags : mainNews |

पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर

पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

Read more

by अनन्त | 2017-05-23 07:10:18| Tags : mainNews |

सीम गुरुङ पोखरा २० को अध्यक्ष निर्वाचित,सरकारी तलब वडाकै विकासमा खर्चिने

पोखरा लेखनाथ महानगर पालिका वडानम्बर २० मा एमालेका उमेद्वार सिम गुरुङ सहितको प्यानल विजयी भएको छ । गुरुङले १२२३ मत सहित जित हात पारेका हुन् ।

Read more

by अनन्त | 2017-05-23 07:05:51| Tags : mainNews |

एमालेको उजुरीपछि ललितपुर महानगरको मत गणना स्थगित

ललितपुर महानगरपालिकाको मत गणना स्थगित भएको छ । एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएको हो

Read more

by अनन्त | 2017-05-14 13:07:25| Tags : mainNews |

धारिलो हतियारकाे अाक्रमणमा परी गायक परियारको मृत्यु

आइतबार, ३१ वैशाख ।दमाैली– अज्ञात व्यक्तिहरुको समुहले धारिलो हतियार प्रहारबाट  गायक बिक्रम परियारको मृत्यु भएकाे छ । उनीसंगै घुम्न निस्किएका देवनारायण श्रेष्ठ  अाक्रमणमा परी घाइते भएका छन् ।

Read more

by अनन्त | 2017-05-11 22:32:24| Tags : political | mainNews |

सुर्य चिन्ह सबै जनताको साझा भैसक्यो - सांसद अधिकारी(भिडियो सहित )

नेकपा एमाले पोखरा लेखनाथ महागर कमिटिको चुनाबी अभियान अन्तर्गत महानगरपालिका वडा न ३३ , भरत पोखरी कालिकास्थानमाबृहत् चुनाबी सभा सम्पन्न भएको छ ।उक्त चुनाबी सभा लाई नेकपा एमालेका केन्द्रीय सदस्य रबिन्द्र अधिकारिले सम्बोधन गर्दै सुर्य चिन्ह एमालेको मात्रै नभएर सबै आम रा स्ट्रबादी नेपालिहरुको साझा चुनाब

Read more

by अनन्त | 2017-05-11 22:31:38| Tags : political | mainNews |

सुर्य चिन्ह सबै जनताको साझा भैसक्यो - सांसद अधिकारी

नेकपा एमाले पोखरा लेखनाथ महागर कमिटिको चुनाबी अभियान अन्तर्गत महानगरपालिका वडा न ३३ , भरत पोखरी कालिकास्थानमाबृहत् चुनाबी सभा सम्पन्न भएको छ ।उक्त चुनाबी सभा लाई नेकपा एमालेका केन्द्रीय सदस्य रबिन्द्र अधिकारिले सम्बोधन गर्दै सुर्य चिन्ह एमालेको मात्रै नभएर सबै आम रा स्ट्रबादी नेपालिहरुको साझा चुनाब

Read more

by अनन्त | 2017-05-11 22:28:30| Tags : political | mainNews |

सुर्य चिन्ह सबै जनताको साझा भैसक्यो - साम्सद अधिकारी

नेकपा एमाले पोखरा लेखनाथ महागर कमिटिको चुनाबी अभियान अन्तर्गत महानगरपालिका वडा न ३३ , भरत पोखरी कालिकास्थानमाबृहत् चुनाबी सभा सम्पन्न भएको छ ।उक्त चुनाबी सभा लाई नेकपा एमालेका केन्द्रीय सदस्य रबिन्द्र अधिकारिले सम्बोधन गर्दै सुर्य चिन्ह एमालेको मात्रै नभएर सबै आम रा स्ट्रबादी नेपालिहरुको साझा चुनाब

Read more

by अनन्त | 2017-05-11 21:08:55| Tags : mainNews |

रुपा गाउँपालिकामा माओवादी केन्द्रकी उम्मेदवार श्रीमानबाट कुटिइन्

कास्कीको रुपा गाउँपालिकाकी एक उम्मेदवार श्रीमान्का् हातबाट कुटिएकी छिन् । माओबादी केन्द्रको तर्फबाट रुपा गाउँपालिका वडा नम्बर ५ को महिला सदस्य उम्मेदवार पद्मा क्षेत्री गुरुङलाई श्रीमान यामबहादुर गुरुङले कुटपिट गरेका हुन् ।

Read more

by | 2017-05-11 20:51:41| Tags : mainNews |

भोट कसरी हाल्ने ? १० प्रश्न उत्तर

स्थानीय चुनावमा बदर मतको संख्या बढ्न सक्ने आशंका स्वयं निर्वाचन आयोग गरिरहेको छ । जटिल प्रकारको मतपत्र भएका कारण मतदाताहरु झुक्किने सम्भावना बढेको छ । मतपत्रको एउटै कोठाभित्र दुईवटा चुनाव चिन्ह छन्, जसले मतदाताहरुलाई थप झुक्याउन सक्छ ।

Read more

by अनन्त | 2017-04-24 07:19:07| Tags : mainNews |

हावाहुरीका कारण एक वृद्धाको मृत्यु

बैतडी, वैशाख ११, वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए। 

Read more

by अनन्त | 2017-04-24 07:17:10| Tags : mainNews |

गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

राजविराज,  वैशाख १,पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट गएराति एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ।

Read more

Teams
Quick Links
Contact us
Radio Sarangi Network (SIBN)
New Baneshwor, Kathmandu
01-4475345, 9851118911