Archieve

by अनन्त | 2017-04-24 07:14:35| Tags : news | mainNews |

ट्याङ्करमा ठोक्किएर सहचालकको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पिप्लेमा तेल बोक्ने ट्याङ्कर ब्याक गर्ने क्रममा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको

Read more

by अनन्त | 2017-03-12 11:57:40| Tags : mainNews |

लेकसाईडको होटलमा पर्यटक मृत भेटिए

पोखरा २९ फागुन । पोखराको लेकसाईड स्थित एक होटलमा पर्यटक मृत भेटिएका छन् । स्थानिय ड्रिम ईन होटलमा इजरायली नागरिक मृत भेटिएका हुन् ।

Read more

by अनन्त | 2017-03-12 10:24:57| Tags : entertainment | social | mainNews |

होलीमा झुम्यो पोखरा /नायिका ऋचा शर्मा पोखराको होलीमा रमाउदै (हेर्नुस भिडियोमा)

रेवान पोखराले आयोजना गरेको  रंगहरुको पर्व "होली उत्सव" मा पोखरामा युवायुवतीहरु रमाएका छन् । ठाउँ ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु पोखराको लेकसाइडमा होली खेल्लन आएका थिए । रेवान पोखराको आयोजनामा हुने होली महोत्सवमा युवायुवतीको उल्लेख्य सहभागीता रहेको थियो  । हेर्नुस भिडियोमा :

Read more

by अनन्त | 2017-03-11 08:41:41| Tags : social | mainNews |

दारी ग्याङ र MRR ले बन्दकोबन्दको बाइक र्याली गर्दै गरे बन्दको बिरोध (भिडियो )

आजको बन्दको बिरोध पोखरामा दारी दारी ग्याङ र MRR ले बन्दकोबन्दको बाइक र्याली गर्दै बिरोध गरेका थिए प्रस्तुत छ आजको बन्दको बिरोधको भिडियो

Read more

by अनन्त | 2017-03-11 07:26:27| Tags : mainNews |

पोखराको विजयपुर खोला पुलमा भेटिएको बम नभएर फोहोरको बाल्टी

पोखरा २८ फागुन l पोखरामा विजयपुर खोलामा रहेको पुलमा संकस्पत रुपमा फेला परेको बम नभएर फोहोरको  बाल्टी रहेको प्रहरीले जनाएको छ । शनिवार दिउसो २ बजे बेबारिसे अबस्थामा संकस्पत रुपमा फेला परेको हो । 

Read more

by अनन्त | 2017-03-10 23:25:24| Tags : mainNews |

अब कृत्रिम खुट्टा नेपालमै निःशुल्क

विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृत्रिम खुट्टा उत्पादन गरी निःशुल्क वितरण गर्ने भएको छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान् महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउने भएको हो ।

Read more

by अनन्त | 2017-03-10 07:29:57| Tags : social | mainNews |

कन्चनपुर घटनाको विरोधमा शनिवार विप्लब माओबादीको नेपाल बन्द

कञ्चनपुरको आनन्द बजार पुनर्वास क्षेत्रमा विहिवार एसएसबीको गोलीबाट नेपाली नागरिकको मृत्यु भएको घटना विरोध गर्दै बिप्लब माओबादीले शनिवार नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर पार्टीका प्रवक्ता प्रकाण्डले भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गर्ने र एक्का

Read more

by अनन्त | 2017-03-08 21:03:00| Tags : mainNews |

अब सडक छेकेर कार्यक्रम गरे तीन वर्ष कैद !

सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ रु सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ ।

Read more

by रासस | 2017-03-08 20:56:52| Tags : mainNews |

विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या

बर्दिया, फागुन २६ – विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् ।

Read more

by | 2017-03-05 06:04:52| Tags : mainNews |

हेमजा आलु महोत्सबमा प्लाष्टिकका झोला र गिलास निषेध

पोखरा, २२ फागुन । कास्कीको हेमजामा आठौँ हेमजा आलु महोत्सब भोलि देखि सुरु हुदैछ । महोत्सबको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सबमा प्लाष्टिकका झोला र गिलास निषेध गरिएको आयोजकले जानकारी दिएको छ ।

Read more

by अनन्त | 2017-03-05 05:32:12| Tags : news | social | mainNews |

पोखरामा अर्को ठाउँमा वर्ड फ्लू, पोखरामा पंक्षी तथा पंक्षीजन्य पदार्थ ओसारपसारमा

पोखरा, २२ फागुन /पोखरामा एक साताको अवधी भित्रै पुनः अर्को ठाउँमा वर्डफ्लू देखिएको छ । पोखरा १८ खाल्टेमसिना कै शुभकामना टोलमा वर्डफ्लू देखिएको हो । स्थानीय दिपेन्द्र केसीले पालेको कुखुरामा एच फाइभ एन वन जिवाणु पोजिटिभ पाईएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ ।

Read more

by सुचनाकेन्द्र | 2017-03-05 05:19:05| Tags : news | mainNews |

बाग्लुङ्गमा भिषण सुख्खा पहिरो, खोला थुनियो, स्थानीयबासी त्रसित…( तस्बिरसहित)

बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा सुख्खा पहिरो गएको छ । एक्कासी गएको सुख्खा पहिरोले जनजीवन त्रसित बनाएको छ ।करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाई माथिबाट खसेको सुख्खा पहिरोले दरमखोला थुनिएको छ ।

Read more

by | 2017-03-02 04:57:00| Tags : social | political | mainNews |

स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् ।

Read more

by | 2017-03-01 07:21:37| Tags : political | mainNews |

लामो चर्चा र परिचर्चामा रहेको नेपाली कांग्रेस अन्ततः फुटेको छ । ४० वर्षसम्म नेपा

लामो चर्चा र परिचर्चामा रहेको नेपाली कांग्रेस अन्ततः फुटेको छ । ४० वर्षसम्म नेपाली काँग्रेसका कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको छ ।

Read more

by रासस | 2017-02-21 01:05:30| Tags : mainNews |

रक्त सञ्चार केन्द्र सञ्चालनमा आएन

बाजुरा, १० फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको समन्वयमा हुन लागेको रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा ढिलाइ भएको छ ।  गएको असारबाट सञ्चालनमा आउने भनिएको निर्धारित समयको नौ महिना बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो । 

Read more

Teams
Quick Links
Contact us
Radio Sarangi Network (SIBN)
New Baneshwor, Kathmandu
01-4475345, 9851118911