युवाबर्ष आधारभूत विद्यालयलाई दाह्री ग्याङको सहयोग

पोखरा, २१ माघ । पछिल्लो समयमा सामाजिक कार्यमा अगाडी बडीरहेको सस्था दाह्री ग्याङका पोखरा मेम्बरहरुले पुर्न कास्कीको ग्रामिण भेकका विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । दाह्री पाल्ने र रुचाउने युवाहरुको फेसबुक समूह दाह्री ग्याङका पोखरा मेम्बरहरुले कास्कीको पोखरा २४ कृस्ति ....

Read more