चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन

चीनसँगको एक मात्र अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ । नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री ईश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको उद्घाटन गर्नुभएको हो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd