आर्थिक वर्षको अन्तिममा ह्वात्तै खर्च, आइतबारमात्र एकैदिन २८ अर्ब निकासा

आर्थिक वर्षको अन्तिममा ह्वात्तै खर्च, आइतबारमात्र एकैदिन २८ अर्ब निकासा

शनिबारसम्म विनियोजित बजेटको ६७ प्रतिशत खर्च भएकामा त्यो खर्च आइतबार ७६ प्रतिशत पुगेको छ ।

शेयर बजारमा अघिल्लो साता भन्दा ५८ दशमलव ४४ प्रतिशत बढीको कारोबार

शेयर बजारमा अघिल्लो साता भन्दा ५८ दशमलव ४४ प्रतिशत बढीको कारोबार

यससाता कारोबार रकमको आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १५ करोड २५ लाख बराबरको शेयर कारोबार भयो ।

अब शेयर कारोबार घरमै बसीबसी, साउन १ गते देखी अनलाइन मार्फत कारोबार हुने

अब शेयर कारोबार घरमै बसीबसी, साउन १ गते देखी अनलाइन मार्फत कारोबार हुने

यस्तै बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्रका लागि कारोबार हुने न्यूनतम तथा अधिकतम संख्यासमेत तोक्न सक्ने नियमावलीमा व्यवस्था छ ।

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक, पूर्णपाठ  सहित

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक, पूर्णपाठ सहित

सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालनमा मौद्रिक नीतिले जोड दिएको छ ।

आँपको व्यापार दोब्बर सप्तरीमा ५६ करोड रुपियाँ बराबरको व्यापार

आँपको व्यापार दोब्बर सप्तरीमा ५६ करोड रुपियाँ बराबरको व्यापार

सप्तरीमा सरदर प्रतिकिलो २० रुपियाँका दरले आँप बिक्री भएको कार्यालयले जनाएको छ । यसबाट किसानले ५६ करोड रुपियाँ प्राप्त गरेका छन् ।

स्थानीय तहले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान गर्न सुरु

स्थानीय तहले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान गर्न सुरु

गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

“नेपाली कपडा उद्योगहरु संकटमा सरकारी नीतिनै व्यवसायीमैत्री छैन”

“नेपाली कपडा उद्योगहरु संकटमा सरकारी नीतिनै व्यवसायीमैत्री छैन”

काठमाडौं, असार २५ । सरकारी नीति व्यवसायीमैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् ।

नेपाल एयरलाइन्सले असोजदेखि काठमाडौं – जापान उडान गर्ने
सामान्य अंकले बढ्यो शेयर बजार
चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन

चीनसँगको एक मात्र अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ । नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री ईश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको उद्घाटन गर्नुभएको हो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd