दिया र कृशललाई एसइइ मोडल हन्टको उपाधी

दिया र कृशललाई एसइइ मोडल हन्टको उपाधी

काठमाडौं । पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८ को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् ।  डिएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन् ।

‘अनुराग’को गीतमा रोमान्टिक बन्दै धमला पत्नी एलिजा

‘अनुराग’को गीतमा रोमान्टिक बन्दै धमला पत्नी एलिजा

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण रहेको चलचित्र ‘अनुराग’का दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि डान्सिङ नम्बर ‘कान्छा दाइ गाना बजाई देउन’बोलको गीत सार्वजनिक भएको थियो ।

युट्युबमा सार्वजनिक भयो राजेश र शिवको ‘बागमती’

युट्युबमा सार्वजनिक भयो राजेश र शिवको ‘बागमती’

केही समय अघि प्रदर्शन भएको चलचित्र ‘बागमती’ युट्युबमा सार्वजनिक भएको छ । प्रदर्शनको क्रममा निकै चर्चा बटुलेको चलचित्र सर्वार्धिक लगानी भएको चलचित्रको रूपमा हेरिएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd