सुकुना बहुमुखी क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुकुना बहुमुखी क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङको सुकुना वहुमुखी क्याम्पसमा बिहिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

तातो दुधमा डुबेर दुई वर्षीय बालकको दर्दनाक अबस्था, आमाले रुँदै मागिन उपचारका लागि सहयोगको गुहार

तातो दुधमा डुबेर दुई वर्षीय बालकको दर्दनाक अबस्था, आमाले रुँदै मागिन उपचारका लागि सहयोगको गुहार

ताप्लेजुङ्गमा घर भएका रायन लिम्बु दुई वर्षीय बालक हुन्। उनको शरीर तातो दुधले पोलेर हाल सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनलाई बचाउन जाँदा उनको आमा रन्जना लिम्बुको समेत औला जलेको छ।

चीनको स्वास्थ्य सेवामा व्यापक सुधार सुधार, शिशु मृत्युदर घट्यो

चीनको स्वास्थ्य सेवामा व्यापक सुधार सुधार, शिशु मृत्युदर घट्यो

बेइजिङ । चीनको स्वास्थ्य सेवामा अधिकमात्रामा सुधार आएको एक तथ्याङ्कले देखाएको छ । सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले यस्तो देखाएको हो ।

के तपाईलाई निद्रा लाग्दैन ? यी हुन होमियोप्याथिक उपचार

के तपाईलाई निद्रा लाग्दैन ? यी हुन होमियोप्याथिक उपचार

होमियोप्याथिक उपचार : १ ) कॉफिया – खुशीको कारण निद्रा न लाग्नु, लॉटरी पर्नु या कुनै यस्तो समाचार सुन्नु जसले गर्दा मन, मस्तिष्क यति उत्तेजित हुन्छ कि आँखा झपक्क हुदैन । मनमा एक पछि अर्को विचार आउदै जान्छ, मनमा विचारहरुको भीड नै लागेर आउछ, मानसिक उत्तेजना अत्याधिक हुनु, राति ३ बजे पछि पनि निद्रानै पर्दैन । यस प्रकारको लक्षणहरु देखिएमा यसको उपयोग गर्नु पर्दछ ।

नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाको  सरसफाई अभियान झाडु लिएर सडकमा वडा अध्यक्ष

नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाको सरसफाई अभियान झाडु लिएर सडकमा वडा अध्यक्ष

मोरङको सुन्दरहरैचा नगरपालिका स्थित खोर्साने चौकमा सरसफाई कार्यक्रम सम्पन्न भएँको छ ।नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाको आयोजनामा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो

मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु

मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु

मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु गरिएको छ । केरावारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माणको काम अघि बढाइएको हो ।

अनसनरत प्रा. डा गोविन्द केसी संग बार्ता गर्न सरकार द्वारा ३ सदस्य टोली गठन

अनसनरत प्रा. डा गोविन्द केसी संग बार्ता गर्न सरकार द्वारा ३ सदस्य टोली गठन

हिजो बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो

बिहीबारबाट सबै अस्पताल ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णय

बिहीबारबाट सबै अस्पताल ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णय

काठमाडौँ– नेपाल चिकित्सक संघले प्रा डा.गोविन्द केसीको मागप्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।

विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।

बन्द, हड्ताल नगर्न र बिदा नबस्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

बन्द, हड्ताल नगर्न र बिदा नबस्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

बन्द, हड्ताल नगर्न र बिदा नबस्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd