जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल

जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल

रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

कसरी झेल्छन् जापानका गगनचुम्बी भवनहरुले भूकम्पको कठोर झट्काहरुलाई ?

कसरी झेल्छन् जापानका गगनचुम्बी भवनहरुले भूकम्पको कठोर झट्काहरुलाई ?

काठमाडौं । भूकम्पले हल्लाइरहने र भत्काइरहने देशमा मानिन्छ जापान । भूकम्प अनि भूकम्प पछिको सुनामीले जापानको विकासमा चुनौती थप्दै आएको छ ।

जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किए, ६ जना वेपत्ता

जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किए, ६ जना वेपत्ता

२० मंसिर, काठमाडौं । जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् ।

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

चीनको एक औद्योगिक पार्कमा विस्फोट, १९ जनाको मृत्यु

चीनको एक औद्योगिक पार्कमा विस्फोट, १९ जनाको मृत्यु

विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको तस्वीरहरुमा देखिएको छ ।

जापानमा अझै रोकिएन बर्षा, अहिले सम्म मृत्य हुनेको सख्या १९९ पुग्यो

जापानमा अझै रोकिएन बर्षा, अहिले सम्म मृत्य हुनेको सख्या १९९ पुग्यो

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन् ।

संग्राहलयमा परिवर्तन हुदै १२ जना बालक फसेको थाइल्याण्डको गुफा

संग्राहलयमा परिवर्तन हुदै १२ जना बालक फसेको थाइल्याण्डको गुफा

उद्धारमा संलग्न अधिकारीहरूकाअनुसार त्यहाँ सम्पूर्ण उद्धार अभियान देखाइनेछ । कम्तीमा दुई कम्पनीले त्यसको कथालाई फिल्ममार्फत् देखाउने प्रयास गरेका छन् ।

थाइल्याण्डको गुफामा थुनिएका १३ मध्ये नौ बालकको सकुशल उद्धार

थाइल्याण्डको गुफामा थुनिएका १३ मध्ये नौ बालकको सकुशल उद्धार

थाइल्याण्ड । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये थप केही बालकलाई सोमबार बाहिर निकालिएको छ

भारी वर्षापछि आएको बाढीपहिरो मा परि मृत्यु हुनेको संख्या १०० पुग्यो

भारी वर्षापछि आएको बाढीपहिरो मा परि मृत्यु हुनेको संख्या १०० पुग्यो

टोकियो, असार २५ । जापानको पश्चिमी हिरोसिमा क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो मा परि मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

जापानमा बाढी र पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd