पाच वर्ष भित्रमा प्रदेश १ कै नमुना नगरपालिका बनाउने छु: नगर प्रमुख ढकाल

पाच वर्ष भित्रमा प्रदेश १ कै नमुना नगरपालिका बनाउने छु: नगर प्रमुख ढकाल

दिनप्रतिदिन विकसको गतिमा अघि बढेको सुन्दरहरैचा नगरपालिकामा विकासका नया नया योजनाहरुले निकै चर्चा पाउन थालेको छ । घर देखि घाट सम्म , वाल्किङ स्ट्रीटको निर्माण , दुर्गा देवी दुलाल सुन्दरहरैचा स्पोर्ट्स ग्राम , सार्वजनिक शौचालय देखी लिएर यहा बन्दै गरेकोे विभिन्न सडकहरुले यति खेर चर्चा पाउन थालेको छ । यीनै विषयलाई लिएर सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख सग खबर सेरोफेरोले गरेकोे कुराकानि वृस्तित रुपमा नगर प्रमुख को योजना हामीले समेट्ने प्रयास गरेका छौ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd