अार्थिक वर्ष सकिँदा पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गरेन

अार्थिक वर्ष सकिँदा पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गरेन

निर्वाचन सकिएको आर्थिक वर्षभित्रै खर्च विवरण सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचनका बेला भएको खर्चको भुक्तानी दिने काम नटुंगिएकाले विवरण सार्वजनिक गर्न विलम्ब भएको बताए ।

सरकारले तोकेको निषेधित क्षेत्रबारे सर्वोच्च अदालतको यस्तो आदेश

सरकारले तोकेको निषेधित क्षेत्रबारे सर्वोच्च अदालतको यस्तो आदेश

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेशित क्षेत्र तोक्ने गत असार २२ गतेको निर्णय स्थानीय प्रशासन ऐन विपरित रहेको ठहर पनि गरिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

संस्थागत भ्रष्टाचारले विकास प्रभावित हुने गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको भनाई

संस्थागत भ्रष्टाचारले विकास प्रभावित हुने गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको भनाई

“उपभोक्ता समितिका भरमा मात्र योजना छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “योजना सँगै जनप्रतिनिधिको कामकारबाहीलाई पनि अनुगमन गर्नुपर्छ ।”

राजपा संसदीय दलकोे नेतामा महन्थ ठाकुर सर्वसम्मत

राजपा संसदीय दलकोे नेतामा महन्थ ठाकुर सर्वसम्मत

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन हुनुभएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

बजेट र सरकारको नीतिबारे प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल

बजेट र सरकारको नीतिबारे प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल

आर्थिक वर्ष २०७५/७६ शुरु हुन पूर्व मन्त्रालयको वजेट, नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको वार्षिक कार्ययोजनाको अवधारण विषयगत मन्त्रालय र संवैधानिक आयोगले पेश गरेका हुन।

सांसद नविना लामाको दबाबमा मोस्ट वान्टेड गुण्डा नाइके दावा लामाका सहयोगी रिहा

सांसद नविना लामाको दबाबमा मोस्ट वान्टेड गुण्डा नाइके दावा लामाका सहयोगी रिहा

‘प्रतिनिधीसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी ब्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’

सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर अपराध अन्तर्गत कारवाही

।उनले अघि थप्दै भने बाढीले भक्तपुरमा धनजनको क्षती गरीरहँदा ‘ सामाजिक सञ्जालमा पानी आएछ अब जहाज कहिले आउँछ’ भनेर उडाइरहेको भन्दै असन्तुष्टि पोखे।

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार रहेको योगेश भट्टराई भनाई

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार रहेको योगेश भट्टराई भनाई

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । “तपाई काठमाण्डौ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनशन बसिरहनु पर्दैन ।”–उनले भने ।

प्रदेशको नामाकरण गण्डकी भएकोमा विरोध जनाउनुपर्ने कारण छैन:  जनजाति महासंघ
सरकारले तोक्यो राजदुतको योग्यता

सरकारले तोक्यो राजदुतको योग्यता

काठमाडौं । सरकारले राजदुत बन्नकालागि शैक्षिक योग्यता तोकेको छ । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको हो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd