सांसद नविना लामाको दबाबमा मोस्ट वान्टेड गुण्डा नाइके दावा लामाका सहयोगी रिहा

सांसद नविना लामाको दबाबमा मोस्ट वान्टेड गुण्डा नाइके दावा लामाका सहयोगी रिहा

‘प्रतिनिधीसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी ब्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’

सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर अपराध अन्तर्गत कारवाही

।उनले अघि थप्दै भने बाढीले भक्तपुरमा धनजनको क्षती गरीरहँदा ‘ सामाजिक सञ्जालमा पानी आएछ अब जहाज कहिले आउँछ’ भनेर उडाइरहेको भन्दै असन्तुष्टि पोखे।

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार रहेको योगेश भट्टराई भनाई

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार रहेको योगेश भट्टराई भनाई

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । “तपाई काठमाण्डौ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनशन बसिरहनु पर्दैन ।”–उनले भने ।

प्रदेशको नामाकरण गण्डकी भएकोमा विरोध जनाउनुपर्ने कारण छैन:  जनजाति महासंघ
सरकारले तोक्यो राजदुतको योग्यता

सरकारले तोक्यो राजदुतको योग्यता

काठमाडौं । सरकारले राजदुत बन्नकालागि शैक्षिक योग्यता तोकेको छ । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको हो ।

तमुवान-मगरात संघर्ष समितिको बन्दले गण्डकी प्रदेशको जनजीवन प्रभावित
अन्ततः फर्कने भयो यातायात  सिण्डिकेट , पुरानै समितिलाई वैधता दिने तयारी !
राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिलाई फिर्ता बोलाउने सरकारको निर्णय
फुजेल हत्याकाण्ड : अभियुक्त छविलाल पौडेल द्वारा अदालतसामु आत्मसमर्पण
सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको सांसद प्रधानको भनाई

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd