राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव स्वीकृत

राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, ६ जेठ । मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd