अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन

अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन

सोमबार गोविन्द केसीको पक्षमा सरकारलाई दबाब दिन तनहुँका युवायुवतीहरु प्रदर्शनमा उत्रिए हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्ट द्वारा आयोजित मिस क्विन तनहुँ २०१८ मा सहभागी प्रतियोगीहरु र आयोजक समेत उक्त प्रदर्शनमा सहभागीता जनाएका थिए ।

भदौ १ बाट श्रीमानले चाहे पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने

भदौ १ बाट श्रीमानले चाहे पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने

काठमाडौं । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएको छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको छ ।

सप्तकोशीमा बहाब बढ्ने क्रम जारीनै एक साइडमा  रातो बत्ति बालियो

सप्तकोशीमा बहाब बढ्ने क्रम जारीनै एक साइडमा रातो बत्ति बालियो

बहाव बढेसँगै ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । असारको दोस्रो साता १ लाख ६० हजार क्युसेक प्रतिसेकेण्डको हाराहारीमा पुगेको बहाव त्यस यता केहि समय भने सामान्य अवस्थामा रहेको थियो । पूर्वी पहाडी सहितका भेगमा पुनः वर्षा हुन थालेसँगैै हिजो मध्यान्हबाट कोशीको बहावमा वृद्धि हुन थालेको हो ।

लेखनाथमा क्षेत्रीय बसपार्कको टुंगो लगाउन स्थानीयबासीको  माग

लेखनाथमा क्षेत्रीय बसपार्कको टुंगो लगाउन स्थानीयबासीको माग

उक्त ठाउँमा बसपार्कको कुरा चल्नु अगावैदेखि केही भूमिहीनहरु भने घर बनाएर बसिरहेका छन् । स्थानीयबासीले भूमिहीनलाई पुनःस्थापना र व्यक्तिगत जग्गा अधिग्रहण गरी बसपार्कका लागि पहल लिन सांसद तथा सरोकारवालालाई आग्रह गरेका छन् ।

क्षेत्रिय बक्सिङमा कास्की र टेबुल टेनिसमा रुपन्देही टिम च्याम्पियन

क्षेत्रिय बक्सिङमा कास्की र टेबुल टेनिसमा रुपन्देही टिम च्याम्पियन

पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङमा कास्की जिल्लाले कुल ६ स्वर्ण र १ रजत सहित टिम च्याम्पियन बनेको हो भने टेबुल टेनिसमा ४ स्वर्ण र २ रजतसहित रुपन्देही टिम च्याम्पियन बनेको हो ।

छोरी मार्ने आमालाई जन्मकैदको माग गर्दै बालिकाकी मावली

छोरी मार्ने आमालाई जन्मकैदको माग गर्दै बालिकाकी मावली

ज्वाई अर्जुन लिम्वु र सौतेनी आमा उमाले हामीलाई समेत थाहान नदिई मारेर अस्पताल लगेको गुनासो गदै मृतकी मावली हजुरआमा लुईटेलले पत्रकार सम्मेलनमा भनिन् । मृतककी आमा योजान लुईटेल गत कार्तिक देखि बैदेशिक रोजगारीरको लागी विदेशमा छिन । आफ्नो आमा विदेशमा भएको बेला र बाबु अर्जुन लिम्वुले नातीनी लगेको उनको भनाई थियो ।

पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध, सवारी साधन बीचैमा अलपत्र

पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध, सवारी साधन बीचैमा अलपत्र

पोखरा, असार २८ । अविरल बर्षाका कारण पोखरा–बाग्लुङ सडकखण्ड अबरुद्ध भएको छ । लगातारको वर्षापछि गएको पहिरोका कारण गएरातिदेखि सडक अबरुद्ध भएको हो मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी द्वारा फरार दुई अभियुक्त पक्राउ

चितवन प्रहरी द्वारा फरार दुई अभियुक्त पक्राउ

बिगो ५ लाख ८ हजार ५०० रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको आरोप थियो । उक्त घटनामा यसअघि नै दुई जना पुर्पक्षको लागि थुनामा भएका र एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

आमाले इन्टरनेट चलाउन नदिएकै कारण छोरीले गरिन् आत्महत्या !
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मिए बार्षिक १० हजार भत्ता

‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मिए बार्षिक १० हजार भत्ता

कलैया । प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd