स्यालको टोकाइबाट ६ जना घाइते

स्यालको टोकाइबाट ६ जना घाइते

रुकुम - सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्यालको टोकाइबाट ६ जना घाइते भएका छन्।

एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या

एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या

सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु

मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु

मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र निर्माण सुरु गरिएको छ । केरावारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माणको काम अघि बढाइएको हो ।

रानीस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र स्थानान्तरण हुने प्रक्रियामा, पहिलो रोजाइमा मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँ

रानीस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र स्थानान्तरण हुने प्रक्रियामा, पहिलो रोजाइमा मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँ

मोरङ / स्थान अभावका कारण विराटनगरको रानीस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र स्थानान्तरण हुने प्रक्रियामा अघि बढेको छ ।

मोरङको मिक्लाजुङमा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न

मोरङको मिक्लाजुङमा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न

मोरङ मिक्लाजुङ गाउँपालिकामा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न भएको छ । मिक्लाजुङ-१, ओखलडुङ्गा बाट मिक्लाजुङ-२, को साखरेमा सफल परीक्षण सम्पन्न भएको हो

 विकास निर्माणका काममा भ्रष्टाचार भएको भन्दै इनरुवा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी

विकास निर्माणका काममा भ्रष्टाचार भएको भन्दै इनरुवा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी

कार्यालयका साथै विकास निर्माणका काममा भ्रष्टाचार भएको भन्दै इनरुवा नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । 

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप

कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले  निर्धारित समयमा धेरै विद्यार्थीको फारम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको जनाएको छ ।

पोखरामा ग्रेट हिमालयन महोत्सव हुने

पोखरामा ग्रेट हिमालयन महोत्सव हुने

काठमाडौँ, १५ मङ्सिर । पाँचौँ अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव आगामी मङ्सिर २४ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । 

अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन

अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन

सोमबार गोविन्द केसीको पक्षमा सरकारलाई दबाब दिन तनहुँका युवायुवतीहरु प्रदर्शनमा उत्रिए हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्ट द्वारा आयोजित मिस क्विन तनहुँ २०१८ मा सहभागी प्रतियोगीहरु र आयोजक समेत उक्त प्रदर्शनमा सहभागीता जनाएका थिए ।

भदौ १ बाट श्रीमानले चाहे पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने

भदौ १ बाट श्रीमानले चाहे पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने

काठमाडौं । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएको छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd