टिभी अन्नपुर्णको समाचारमा त्रिवि विमानस्थानको गम्भिर आपत्ती
सुन तस्कर ‘गोरे’ को मोरङ अदालतमा बयान सुरु

सुन तस्कर ‘गोरे’ को मोरङ अदालतमा बयान सुरु

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणी उप्रेतीको बयान सुरु भएको छ । हिजो अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले आज जिल्ला अदालत मोरङमा थुनछेक बयान सुरु गरिएको हो । 

सवारी दुर्घटनामा तीनको मृत्यु

सवारी दुर्घटनामा तीनको मृत्यु

भक्तपुर, ९ जेठ । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

काठमाडौं । मलेसियास्थित नेपाली दुतावासकै कर्मचारीले म्यानपावर कम्पनी खडा गरेर नेपाली कामदारलाई ठग्ने गरेको पाईएको छ ।

बाह्र लाख भारुसहित एक पक्राउ

बाह्र लाख भारुसहित एक पक्राउ

पर्सा, ६ जेठ ।  ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd