स्थानिय सडक ट्याक्टरले जिर्ण बनाएको भन्दै सञ्चालनमा रोक
ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
विश्वकप महाकुम्भ मा आज ब्राजील र मेक्सिको भिड्दै
सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार

सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार

जारी इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको आफ्नो अन्तिम खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई  इन्डियन्सलाई १७५ रनको लक्ष्य दिएको छ। मुम्बईले १० ओभरमा पाँच विकेट गुमाएर  ७९ रन जोडेको छ। सन्दीप लामिछानेले तीन र अमित मिश्राले दुई विकेट लिए।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd