नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

१४४ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको सूचीमा ४४१ केन्द्रीय सदस्य तथा ६ जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा उल्लेख गरिएको छ।

केन्द्रीय सदस्यको एक नम्बरमा अईन्द्र सुन्दर नेम्वाङ र अन्तिममा ज्ञानु बस्नेतको नाम रहेको छ। 

त्यसैगरी आमन्त्रित स्थायी सदस्यहरुमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन्। 

नेकपाका केन्द्रीय सदस्यको सूचीः