बाजुरामा ४ म्याग्निच्युटको भुकम्प

बाजुरामा ४ म्याग्निच्युटको भुकम्प

३९ पटक पढिएको

बाजुरा- बाजुरामा शुक्रबार बिहान भुकम्प गएको छ । बिहान ८ बजेर ५८ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जानकारी दिए ।

उनले बाजुराको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे ।

भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।