भदौ १ बाट श्रीमानले चाहे पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने

भदौ १ बाट श्रीमानले चाहे पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने

२६५ पटक पढिएको

काठमाडौं । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएको छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको छ ।

यो संहिता आगामी भदौ १ गतेबाट लागु हुने छ । विद्यमान कानुनमा श्रीमतीले चाहे मात्रै सम्बन्ध विच्छेद हुने व्यवस्था भएकोमा यो संहिता लागूभएपश्चात श्रीमानले चाहे श्रीमतीलार्इ सम्बन्धविच्छेद दिन सक्नेछन् । यो संहिता श्रीमानको हकमा लचक देखिएको छ ।