मालवाहक ट्रक र ट्रिप्पर ठोकिंदा दुवै सवारीका चालकहरु गंभिर घाइते

मालवाहक ट्रक र ट्रिप्पर ठोकिंदा दुवै सवारीका चालकहरु गंभिर घाइते

२२० पटक पढिएको

चितवन राप्ति नगरपालिका वार्ड नं ३ मा मालवाहक ट्रक र ट्रिप्पर ठोकिंदा दुवै सवारीका चालकहरु गंभिर घाइते भएका छन। शुक्रबार बिहान अन्दाजी ५ बजे तिर डडुवा भन्ने ठाउमा उक्त घटना भएको थियो।

पुर्वतर्फ बाट आउदै गरेको ना ६ख २६७८ को ट्रीप्पर लाइ ना ७ख ५०९१ को ट्रकले गलत लेन मा ठक्कर दिएको थियो। घाइते दुबै चालक को भरतपुर मेडिकल कलेजमा उपचार भइ रहेको छ भने दुवैचालकको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जनाएको छ।