मोरङको मिक्लाजुङमा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न

मोरङको मिक्लाजुङमा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न

१००५ पटक पढिएको

मोरङ मिक्लाजुङ गाउँपालिकामा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न भएको मिक्लाजुङ-, ओखलडुङ्गा बाट मिक्लाजुङ-, को साखरेमा सफल परीक्षण सम्पन्न भएको हो

यस ठाँको वातावरण धनकुटाको भेडेटार इलामको कन्यान जस्तै बारैमास चिसो मौसम रहने स्थानी सरण बिक बताउँछन् पुर्व पशिचम राजमार्गबाट करिब २० किलोमिटरको दुरीमा रहेको उक्त स्थान पर्यटकीय हिसाबले होम स्टे सञ्चान गर्न समेत उपयुक्त रहेको मिक्लाजुङ वडा नं. का वडाध्यक्ष नरबहादुर राईले बताए  

मिक्लाजुङ गाउँपालिका वडा नं. को स्थानबाट सुर्यदोय हेर्न सकिन्छ समुन्द्र सतहबाट १३ मिटरको उचाईमा रहको उक्त स्थान झापा, मोरङबाट सरल सहज रुपमा सुर्यदोय देखिने स्थान हो यहाँबाट सगरमाथा,कुम्भकर्ण, कञ्चनजंगालगायत आधा दर्जन बढी हिम पर्वत श्रुङ्खलाहरुको दृष्याअवलाेकन गर्न सकिन्छ

अब यस क्षेत्रलाई होम स्टे आर्गानिक फलफुल , तरकारी, कफी चिया खेतीलाई प्रोत्साहन गर्दै होम स्टेको रुपमा बिकास गर्ने योजना रहेको वडाध्यक्ष राइले बताए

साथै गत वर्षबाट सो स्थानमा कफिका बिरुवाहरु किशानलाई निःशुल्क उपलब्ध गर्यार्इ कफी खेतीको थालनी गरिएको राइले भने यस ठाउँबाट प्याराग्लाईडिङ सेवा सञ्चालन गर्न सके पुर्व-पश्चिम महेन्द्र राजमार्गबाट करिव २० कि.मी उक्त स्थान पर्ने यो ठाउँ कम समयमा भरपुर मनोरजन लिन सकिने ठाउँको रुपामा बिकास हुने .