मनोज गजुरेल स्टारर ‘सयकडा दशलाई युनिभर्सल प्रमाणपत्र

मनोज गजुरेल स्टारर ‘सयकडा दशलाई युनिभर्सल प्रमाणपत्र

५६१ पटक पढिएको

सयकडा दश ः युनिभर्सल, लम्बाइ १ सय ३० मिनेट

 

निर्देशक रामशरण पाठकले सेन्सर बोर्डबाट प्राप्त प्रारम्भिक प्रतिक्रिया उत्साहजनक रहेको बताए । सबै दर्शकका लागि हेर्न सिफारिस गर्दै सेन्सर बोर्डले विश्वव्यापी सर्टिफिकेट (यु) दिलाएको हो । 

माघ १८ मा फिल्म रिलिज हुँदैछ । राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल लगायतको मुख्य भूमिका छ । सोसल ड्रामा फिल्मलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो ।