बिराटचौक घटनाले नया रूप लिदै स्थानियद्वारा मेयरको घरमा प्रदर्शन

बिराटचौक घटनाले नया रूप लिदै स्थानियद्वारा मेयरको घरमा प्रदर्शन

३३२ पटक पढिएको

सुन्दरहरैचा , विराटचौक घटनाले फेरी नया रूप लिन थालेको छ ।
घटनालाई साम्य बनाउन सुन्दरहरैचा नगरपालिकाको सभाहलमा बैठक बसिरहेको छ । तर नगरपालिकामा बैठक बसीरहदा आक्रोसित भएका स्थानियको प्रतिनिधि कसैलाई खवर नगरेको भन्दै मेयरको घरमा प्रदर्शन थालेका हुन ।
नगरपालिकामा सुन्दरहरैचा नगरपालिका का स्थानिय अगुवाहरुको बैठक बसिरहेको छ ।