कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

४५० पटक पढिएको


राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन हुनेछ । भने कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ  ।परिक्षाको सामय बिहान ७ बजेदेखि १० बजेसम्मसञ्चालन हुन राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका  उल्लेख गरिएको छ।