दरबारमार्गस्थित आरके ज्वेलर्समा छापा

दरबारमार्गस्थित आरके ज्वेलर्समा छापा

१५६ पटक पढिएको

काठमाडौँ — संगठित सुन तस्करी सम्बन्धि गृह मन्त्रालयद्वारा गठित विशेष छानविन समितिले सोमबार दरबारमार्गस्थित एक सुन पसलमा छापा मारेको छ । 

समितिले ३३ किलो सुन तस्करी प्रकरणका प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलर्समा छापामा मारेको हो।

शाक्यमाथि मोरङ जिल्ला आदालतमा मुद्दा चलिरहेको छ।