सुकुनामा अखिलको खुल्ला रक्तदान सम्पन्न

सुकुनामा अखिलको खुल्ला रक्तदान सम्पन्न

७७ पटक पढिएको

 

सुन्दरहरैचा । सुकुना बहुमुखी क्याम्पसमा मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

ुरक्तदान नै जिवनदानु भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस, क्याम्पस कमिटीको आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीले आयोजन गरेको उक्त कार्यक्रमको व्यवस्थापन स्ववियु सुकुनाले गरेको क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेतले बताए । 

कार्यक्रमको प्रमुख अतिथी प्रदेश शभा संसद राजकुमार ओझा र विशिष्ट अथती लक्ष्मी कुमार श्रेष्ठ लगायत रहेका थिए भने कार्यक्रमको  सुरुवात दृष्टिविहीन विद्यार्थी सुमिन चौधरीबाट भएको थियो ।

कार्यक्रममा बिद्यार्थी, शिक्षाक तथा स्थानीय समाजसेवीहरु गरि ११० जनाले जस्मा डण् पुरूष घण् महिलाले रक्तदान गरेको अध्यक्ष मिलन बस्नेतले जानकारी नकारी दिए ।