कृषिमन्त्री भुसालले सार्वजनिक गरे पाँच नीतिगत योजना

कृषिमन्त्री भुसालले सार्वजनिक गरे पाँच नीतिगत योजना

४७ पटक पढिएको

काठमाडौं – सरकारबाहिर रहँदा प्रखर आलोचक नेकपाका नेता घनश्याम भुसालले कृषि तथा पशुपन्छी मन्त्री बनेको चार महिनापछि कृषि क्षेत्रमा
 सुधार गर्न पाँच नीतिगत योजना सार्वजनिक गरेका छन्। मुलुक कृषिमा परनिर्भर रहेको अवस्थामा कृषि उत्पादन बढाउन भन्दै मन्त्री भुसालले आफ्ना भावी योजना सार्वजनिक गरेका हुन्।

(1)उत्पादन सामग्रीमा अनुदान
  (2)सबै किसानको घरदैलोमा प्राविधिक सेवा
  (3)सस्तो र सुलभ ऋण
  (4)बाली तथा पशुपन्छी बिमा
  (5)न्यूनतम बचतको ग्यारेन्टी