६९ पटक पढिएको

एस. ई. ई. परीक्षा दिने विद्यार्थीहरुलाई सूचना

सुन्दरहरैंचा नगरपालिकाको सहयोग,नेपाल शिक्षक महासंघ सुन्दरहरैंचा नगर समितिको समन्वय तथा रेडियो सारंगी १०१.३ मेगाहर्ज र रेडियो सुसेली १०६.३ मेगाहर्जद्वारा एस. ई. ई. परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी 'एस. ई. ई. रेडियो पाठशाला' कार्यक्रम संचालन गरिने भएको हुंदा  निम्नानुसारको समयमा रेडियो सुनी परीक्षाको विशेष तयारी गर्न गराउनुहुन  सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ

रेडियो सारंगी मार्फत यही बैशाख १४ गते दिउँसो २:००  बजेदेखि ४:०० बजे सम्म संचालन हुने विषयहरु :-अंग्रेजी,गणित,विज्ञान,र सामाजिक अध्ययन

रेडियो सुसेली मार्फत बैशाख १६ गते  बिहान १०:०० बजेदेखी मध्यान्ह १२:०० बजेसम्म संचालन हुने विषयहरू :-नेपाली,स्वास्थ्य,जनसंख्या तथा वातावरण शिक्षा ,अर्थशास्त्र र लेखा थप जानकारीका लागि :

मेघराज दंगाल ९८४२०६१३७५                                                    बाबुराम निरौला ९८५२०४१९०९