सर्वोच्च अदालतको आदेश विपरीत रोटा भाइरस विरुद्धको खोप परीक्षण गर्दै कान्ति बाल अस्पताल

सर्वोच्च अदालतको आदेश विपरीत रोटा भाइरस विरुद्धको खोप परीक्षण गर्दै कान्ति बाल अस्पताल

७८ पटक पढिएको

काठमाडौं । कान्ति बाल अस्पतालमा उपचाररत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाइरसविरुद्धको खोप परीक्षण भइररहेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले झाडापखालको उपचारका लागि अस्पतालमा ल्याइएका बालबालिकामा झन्डै दुई वर्षदेखि उक्त भ्याक्सिन परीक्षण गर्दै आएको छ ।

तर, भ्याक्सिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केही जानकारी छैन । कानुनतः अस्पतालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपूर्ण औषधिको परीक्षण गर्न पाईने नयाँपत्रिका दैनिकाले लेखेको छ ।